सर्भिस सेन्टर

नयाँ बानेश्वरमा शाओमीको सर्भिस सेन्टर

१० फागुन २०७७ काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले काठमाडौंमा नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । विश्व चर्चित ग्याजेट कम्पनीले आफ्नो सातौं सर्भिस सेन्टर नयाँ बानेश्वरमा रहेको आईप्लेक्स मलमा संचालन गरेको हो । हाल काठमाडौंका दुई स्थानमा...