सर्जिकल स्ट्राइक

भारतले सर्जिकल स्ट्राइकको योजना बनाएको पाकिस्तानको आरोप

४ पुस २०७७ इस्लामावाद । भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको योजना बनाइरहेको पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले बताएका छन् । गुप्तचरको सूचनाका अनुसारले पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको योजना भइरहेको विदेश मन्त्री कुरैशीले बताएका हुन् । युएईको आबुधाबीमा बोल्दै भारतको आन्तरिक...