सर्च इन्जिन

अमेरिकी सरकारद्वारा सर्च इन्जिन गुगलमाथि मुद्दा दायर

५ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी सरकारले इन्टरनेट सर्च इञ्जिन गुगुलमाथि मुद्दा दायर गरेको छ । एकाधिकार कायम गरेको भन्दै अमेरिकाले गुगलमाथि मुद्दा दायर गरेको हो । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार...