सम्झना विक

सम्झना विकको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

११ असोज, २०७७ काठमाडौं । बझाङकी सम्झना विकको बलात्कारपछि हत्या भएको विरोधमा आज पनि काठमाण्डौमा प्रदर्शन भएको छ । सरकारले बलात्कारीलाई संरक्षण गरेको, दलितको मुद्दामा संवेदनशील नभएको भन्दै दलित संयुक्त राजनीतिक दलित संघर्ष समिति र नागरिक समाजले माइतीघर मण्डलामा...