सममर्थन

एकदुई दिनमै सममर्थन फिर्ता हुन्छः प्रचण्ड, जसपभा अध्यक्षले भने–माग पूरा गराउन मात्र ओलीसँग वार्ता (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ । बृहत नागरिक आन्दोलनले आ काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक...