सभ्यता

रोमन सभ्यतामा प्रयोग गरिएको रथ भेटियो

१६ फागुन २०७७ इटाली । इटालीका पुरातत्वविद्को समूहले गरेको उत्खननमा रोमन सभ्यतामा प्रयोग गरिएको एउटा रथ भेटिएको छ । रोमन सहर पोम्पेई नजिकैको स्थानमा त्यसबेलाका उच्च अधिकारीहरुले प्रयोग गर्ने गरेको रथ उत्खनन गरेर निकालेका हुन् । सो रथ इस्वी...