सफाई

नयाँ वर्षको अवसर पारेर विष्णुमती नदी सफाई अभियान शुरु (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । नयाँ वर्ष २ हजार ७८ को अवसर पारेर विष्णुमती नदी सफाइ अभियान शुरु गरिएको छ । नयाँ वर्षको पहिलो दिन आज बिहान विष्णुमतीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियानको थालनी भएको हो । विष्णुमती नदी...