सतह

लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढ्यो, सतर्क रहन सुझाव

५ साउन, २०७७, चितवन । लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढेको छ । नदी तह बढेर विभिन्न ठाउँमा रहेका पुलसम्म पुग्न थालेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको सिमलतालमा रहेको झोलुङ्गे पुल त्रिशुली नदीले बगाउनै लागेको छ ।...