सङ्क्रमण

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

१३ पुस २०७७ काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको...

पछिल्लो २४ घण्टामा ९४७ कोरोना सङ्क्रमणमुक्त

२ पुस २०७७ काठमाडौं । हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा छ हजार...

कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा देखियो, प्रदेश २ र वाग्मती बढी जोखिममा

२७ मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा...

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु

५ मंसिर, २०७७ बुटवलं । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा...

झापामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए

२१ कात्तिक, २०७७ झापा । झापामा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ५८ जना पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई...

गण्डकीमा आज थप ६७ जनामा कोरोना सङ्क्रमण

२२ भदौ, २०७७ पर्वत । गण्डकी प्रदेशमा आज बिहान थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना सङ्क्रमित भएका छन् । गोरखाको...

कोरोना सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

१७ भदौ, २०७७ काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा...

यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउनेको न्यून

३२ साउन, २०७७, लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय...

वीरगञ्जमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२० साउन, २०७७ पर्सा । वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । नारायणी अस्पतालमा गरिएको जाँचमा दुईजना बाराका र एकजना सुर्खेतका सहित ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन...

कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

७ साउन, २०७७, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । चार दिनअघि उच्च ज्वरो र खोकी लागेर इमरजेन्सी कक्षमा उपचारका लागि लगिएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु...