
कस्तो होला सगरमाथाको उचाइले पर्यटन क्षेत्रमा पार्ने प्रभाव (भिडियोसहित)
२३ मंसिर, २०७७ काठमाडौं । नेपालको पर्यटनको प्रमुख आधारमध्येको एक हो सगरमाथा । सगरमाथाको नयाँ उचाइ घोषणा र त्यसबारेको अन्तरराष्ट्रिय मिडियामा प्रसारित सामग्रीले नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीले पनि यो अवसरलाई उपयोग...