
कोरोना सक्रिय सङ्क्रमित कम हुँदै
५ पुस २०७७ काठमाडौं । हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६६४ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । त्यसैगरी हाल...