संसारी माई

धनकुटाको डरलाग्दो संसारी माई यसरी बन्यो पर्यटकको रोजाइको गन्तब्य (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ धनकुटा । धनकुटाको पाख्रिबासस्थित संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । जंगल र झाडीका कारण केही वर्षअघिसम्म मानिसहरु दिउँसै हिंडडुल गर्न डराउने क्षेत्र अहिले भने पाख्रिबासकै मुख्य पर्यटकीय गन्तब्य बनेको हो ।...