संसद बैठक

संसद बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल शुरु हुने

२३ जेठ, २०७७, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकको शिर्षकमाथि छलफल शुरु हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज विभिन्न सात मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । आज...