संवत्

आज नेपाल संवत् ११४१ विभिन्न कार्यक्रमसहित मनाइँदै

१ मंसिर, २०७७ काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने...