श्री भगवती क्लब

श्री भगवती क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित

१७ फागुन २०७७ काठमाडौं । श्री भगवती क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा शीर्षस्थान कायमै राखेको छ । एनफा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा श्री भगवतीलाई १–० गोलले हराउँदै सातदोबाटोले लिगमा अपराजित रहँदै उपाधि...