शैक्षिकसत्र

चालु शैक्षिकसत्र आगामी जेठ मसान्तसम्म पुर्‍याउने तयारी

२ माघ २०७७ काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्‍याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, मन्त्रालयसमक्ष प्रस्ताव...