शेहान मदुशंका

बलर शेहान मदुशंकामाथि प्रतिबन्ध

श्रीलंका । श्रीलंकन क्रिकेट बोर्डले बलर शेहान मदुशंकालाई प्रतिबन्ध लगाएको छ । लागु औषध बोकेको अवस्थामा पक्राउ परेका उनलाई बोर्डले अनुसन्धान नसकिएसम्मका लागि खेल्न प्रतिबन्ध लगाएको हो । अनुसन्धानाको रिपोर्ट आएपछि थप निर्णय लिइने बोर्डले जनाएको छ । गत...