शिवमाया तुम्बाहाङ्फे

संविधान संशोधन विधेयक संसदको कार्यसूचीबाट हट्यो

काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची आज हटेको छ । यसअघि संविधान संशोधन विधेयक पेश हुने बताइएको थियो । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानून मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बैठकमा नेपालको संविधान दोस्रो संशोधन...