शिक्षा सचिव

डा. केसीलाई अनशन त्याग्न शिक्षा सचिव मैनालीको आग्रह

२० असोज, २०७७ काठमाडौं । सत्याग्रहको २३ औं दिन सरकारको तर्फबाट शिक्षा सचिव गोपिनाथ मैनालीसहित ३ जनाको टोलीले डाक्टर गोविन्द केसीलाई भेटेको छ । शिक्षा सचिव मैनाली सहितको टोलीले आज डाक्टर केसीलाई शिक्षण अस्पताल पुगेर भेटेको हो । टोलीले...