शाहबाज शरिफ

पाकिस्तानमा विपक्षी नेता शाहबाज शरिफ भ्रष्टाचार आरोपमा पक्राउ

१२ असोज, २०७७, इस्लामावाद । पाकिस्तानको विपक्षी दलका नेता शाहबाज शरिफ भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । शरिफ प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष हुन् । उनका दाजु पूर्व प्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचारको मुद्दामा जेलमा छन् । सम्पत्ती...