शव व्यवस्थापन

कता जाँदैछ नेपाली समाज ? कति सम्वेदनहीन बन्दैछ ? शव व्यवस्थापनमा पनि किन किचलो ? (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । कोरोना संक्रमणाबाट ज्यान गुमाउने थपिँदै गएपछि अन्त्येष्टिमा समस्या हुन थालेको छ । शव बोक्न एम्बुलेन्स नपाइने, एम्बुलेन्स पाए पनि चालक नमान्ने, अन्त्येष्टि गर्ने ठाउँमा शव लगे पनि स्थानीय बासिन्दाले विरोध गर्ने समस्या छ ।...

पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, एक दर्जनभन्दा बढी पक्राउ (भिडियोसहित)

२६ जेठ, २०७७, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापनमा समस्या भएको छ । सुरुमा घाट र शव लैजाने चालककै समस्या देखियो । पछि शव व्यवस्थापन गर्ने ठाउँको निधो भइसकेपछि स्थानीय जनप्रतिनिधि, सांसदसहितको टोली...