शर्मिला

शर्मिला र रश्मीको ह्याट्रिकमा चन्द्रपुरविरुद्ध आर्मीको १०–० गोल अन्तरको जित

१६ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले आज चन्द्रपुर नगरपालिकालाई १०–० को फराकिलो अन्तरले हराएको छ । आर्मीको ठुलो जीतमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक गरे । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीलाई...