
काठमाडौं उपत्यकाका शक्तिपीठहरु सुनसान, केहीमा बाहिरैबाट दर्शन (फोटो फिचर)
९ कात्तिक, २०७७ काठमाडौं । नवरात्रका बेला राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रूपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका...