वीरगञ्ज भन्सार

लकडाउनयता वीरगञ्ज भन्सारबाट पाँच अर्बको औषधि, कच्चा पदार्थ र केमिकल आयात

२० असार, २०७७ पर्सा । लकडाउन शुरु भएदेखि अहिलेसम्म वीरगञ्ज भन्सार नाका हुँदै झण्डै पाँच अर्वको तयारी औषधी र कच्चा पदार्थ तथा केमिकल आयात भएको छ । २०७६ चैत ११ गतेदेखि २०७७ असार ७ गतेसम्म ४ अर्ब ९ करोड...