वीपी कोइराला

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा शुरु

२८ भदौ, २०७७, धरान । एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आजदेखि ओपीडी सेवा सञ्चालन गरेको छ । प्रतिष्ठानका निर्देशक प्रा डा गौरीशंकर साहले सूचना जारी गर्दै आजदेखि ओपीडी सेवा सञ्चालन आएको जानकारी दिनुभएको छ।...