विश्व बैंक

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकको ८ अर्ब ७० करोड आर्थिक सहयोग

२० चैत २०७७ काठमाडौं । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न आज अर्थ मन्त्रालयमा विश्व बैंक र...

सरकार र विश्व बैंकबीच ऋण र अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

६ चैत २०७७ काठमाडौं । नेपाल सरकार र विश्व बैंक बिच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट...

२०२१ मा नेपालको आर्थिक बृद्धिदर शुन्य दशमलब ६ रहने विश्व बैंकको प्रक्षेपण, सरकारभन्छ ७ प्रतिशत पुग्छ

२२ पुस, काठमाडौं । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक‍ गरेको छ । बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारको लक्ष्यभन्दा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने...

नेपाललाई विश्व बैंकले साढे ९ अर्ब सहयोग गर्ने

६ पुस २०७७ काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा भएको कार्यक्रममा करिब ९ अर्ब ५० करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको आयोजनासम्बन्धी...

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

३ मंसिर, २०७७ काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना...

विश्व बैंकको रिपोर्ट: दुई वर्षमा लाखौं मानिस गरिबीको मारमा (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । विश्व बैंकले कोरोना महामारीका कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव २ प्रतिशत र सन् २०२१ मा शुन्य दशमलव ६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । लकडाउन र निषेधाज्ञाले अनौपचारिक क्षेत्रका कामदार...

कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा : विश्व बैंक

२२ असोज, २०७७ काठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको...

विश्व बैंकले गरिब देशलाई कोरोनाविरुद्धको खोप खरिद गर्न १२ अर्ब डलर सहयोग गर्ने

१४ असोज, २०७७ काठमाडौं । विश्व बैंकले गरिब देशलाई कोरोनाविरुद्धको खोप खरिद गर्न १२ अर्ब डलर सहयोग गर्ने भएको छ। यो रकमले गरिब देशका दुई अर्ब मानिसलाई पुग्ने खोप किन्न सकिने बैंकले बताएको छ । धनी देशहरूले खोप प्राप्त...

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

१३ असोज, २०७७, वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा...

विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि करिब १४ अर्ब ऋण दिने

५ साउन, २०७७ काठमाडौं । विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारलाई करिब १४ अर्ब रुपैयाँ ऋण दिएको छ । विश्व बैंकले कार्यक्रम अन्तर्गतको ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ का लागि १ सय २० मिलियन डलर सहयोग गरेको...