विशेष सेवा

नेपाल विशेष सेवा विधेयक नागरिकको मौलिक हकविपरीतः कांग्रेस

९ असार, २०७७ काठमाडौं । राष्ट्रियसभाबाट पारित नेपाल विशेष सेवा विधेयक २०७६ प्रतिनिधिसभामा पेश भएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन भन्दै सरकारले ल्याएको विशेष सेवा विधेयक आज प्रतिनिधिसभामा पेश भएको हो। तर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको सामान्य...