विवेकशील साझा

नागरिकसँग माफी मागेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विवेकशील साझा पार्टीको माग

१० फागुन २०७७ काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी मागेर राजीनामा दिनुपर्ने बताउनु भएको छ । विभिन्न जिल्लाबाट आएर काठमाडौंमा पढ्दै गरेका युवाहरूसँगको छलफलमा अध्यक्ष पाण्डेले प्रधानमन्त्री ओलीले राजीनमा दिए देश,...