विन्दु

८ महिनापछि १६ सय विन्दुमा नेप्से

२१ असोज, २०७७ काठमाडौं । शेयर बजार परिसूचक नेप्से ८ महिनापछि १६ सय विन्दुमा उक्लिएको छ । कारोबार भएकामा आज धेरैजसो कम्पनीको शेयर मुल्य बढेपछि नेप्से १४ दशमलव ६८ अंकले माथि उक्लिँदै १६ सय बिन्दुमा पुगेको हो । आज...