विद्यालय शुल्क

विद्यालय शुल्कका बारेमा तत्काल निर्णय लिन शिक्षाविदहरुको सुझाव

१७ असार, २०७७ काठमाडौं । शिक्षाविद्ले विद्यालय शुल्कका बारेमा तत्काल निर्णय गर्न संघीय सरकारलाई सुझाव दिएका छन् । निजी विद्यालयले लकडाउनको बेलाको शुल्क मागे पनि अभिभावकले तिरेका छैनन् । सरकारले चैतको शुल्क नलिन भने पनि निजी विद्यालयले त्यो शुल्क...