विदेशिए

कोरोना महामारीमा पनि ६२ हजार बढी नेपाली विदेशिए

२१ माघ २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीकै समयमा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। साउनयता उनीहरू ९७ मुलुकमा पुगेका हुन् । स्वदेशमा अवसर नपाएका युवा विदेश जाने क्रम बढेको हो । कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि...