विजयराम

विजयराम चमारको मृत्युबारे आयोगद्वारा अनुसन्धान शुरु

१२ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रौतहटमा हिरासतमा ज्यान गुमाएका विजयराम चमारको मृत्युको घटनाबारे अनुसन्धान सुरु गरेको छ । प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता...