विकास मल्ल

विकास मल्ल राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त

२० साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पूर्व खेलाडी विकास मल्ललाई राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ । अहिले राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोटको तयारीमा छ । बाँकी तीनवटा होम म्याचलाई मध्यनजर गर्दै एन्फाले...