वाणिज्य विभाग

उपभोक्ताको गुनासो बढेसँगै वाणिज्य विभागको अनुगमन

१९ साउन, २०७७ काठमाडौं । तरकारी र खाद्य पदार्थको भाउ अस्वभाविकरुपमा बढेको गुनासो आएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन बढाएको छ । विभागले आज कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम सिल गरेको हो ।...