वागमती

वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण

१२ कात्तिक, काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर जानुभएको थियो । विगत पाँच दिनदेखि शरीर...