
अमेरिकी राष्ट्रपति चुनावको मतदान सकियो, वाइडनको शुरुवाती अग्रता
१९ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएको छ ।मतदान सकिए लगत्तै केही स्थानका नतिजासमेत आउन शुरू भएको छ । शुरुवातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता बनाए पनि अहिले जो बाइडनले अग्रता लिएका छन् । दशकयताकै सबैभन्दा विभाजित...