वरिष्ठ नेता खनाल

वरिष्ठ नेता खनालले भने–अब हामी ओली सरकार बचाउन लाग्छौं (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकार बचाउन लाग्ने बताउनुभएको छ । संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले अब वर्तमान सरकारको निरन्तरताका लागि नै आफूहरुले प्रयास गर्ने बताउनुभयो ।...