
प्रतिनिधिसभामा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव वैधः वरिष्ठ अधिवक्ता श्रेष्ठ
१६ माघ २०७७ काठमाडौं । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभामा दर्ता गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव वैध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित हुनुपूर्व...