वडा कार्यालय

पाँच वर्ष लगाएर बनाएको वडा कार्यालय हस्तान्तरण नहुँदै भत्कियो (भिडियोसहित)

१७ असार, २०७७, धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा ५ वर्ष लगाएर बनेको वडा कार्यालयको भवन हस्तान्तरण नहुँदै भत्किन थालेको छ । साविक रतनपुर गाविस कार्यालयका लागि पटक–पटक म्याद थप गरेर बनाइएको सभा हल, प्रशासन कक्ष,...