
आफूले हिंसात्मक आन्दोलनको वकालत नगरेको प्रचण्डको प्रष्टिकरण
७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिनुभएको छ । बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले प्रयोग गरेको शाकाहारी शब्दको हिंसात्मक...