लुकिछिपी

बाहिरबाट लुकिछिपी र शक्तिका आडमा आउनेले बढाए उपत्यकामा कोरोनाको जोखिम

५ असार, २०७७ काठमाडौं । बाहिरबाट लुकिछिपी र शक्तिका आडमा मानिस प्रवेश गरेका कारण काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा हिजो मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका...