लिभरपुर

प्रिमियर लीग फूटबलमा लिभरपुरमाथि म्यानचेष्टर सिटीको जित

२६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । प्रिमियर लीगमा गएराति सिटीले साविक विजेता लिभरपुलमाथि ४–१ गोलको शानदार जित निकालेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सिटीले ४९औं मिनेटमा इल्के...