लिड्स

इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी, वेष्ट ह्याम र लिड्स विजयी

१२ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी, वेष्ट ह्याम युनाइटेड र लिड्स युनाइटेड विजयी भएका छन् । लीग अन्तर्गत शीर्ष स्थानको लेष्टरले म्यानचेष्टर सिटीमाथि ५–२ गोलको शानदार जित निकालेको छ । अवे मैदानमा भएको खेलमा...