लालटिन जुलुस

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको लालटिन जुलुसमा जे देखियो (भिडियोसहित)

२२ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड नेपाल समूह निकट अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलश निकालेको छ । माइतीघर मण्डलबाट निस्किएको जुलश नयाँ बानेश्वरसम्म पुगेको थियो । जुलुसका सहभागीले संविधानमा संसद विघटन गर्ने धारा कहाँ छ...