लार्के खोला

तीन वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षभित्रै याङ्ग्री...