लाजमर्दो

प्रचण्डले लाजमर्दो राजनीति गरेको राप्रपा अध्यक्ष थापाको टिप्पणी

९ चैत २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजमर्दो राजनीति गरेको टिप्पणी गर्नुभएको छ । हिजो प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीको इशारामा चलेको र विदेशीबाट पालित पोषित भनेर आरोप...