ललिता निवास प्रकरण

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथिको मुद्दाबारे सर्वोच्चले माग्यो प्रमाण

२ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउने वा नचलाउने विषयमा प्रमाण मागेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले आज सुनुवाइ गर्दै प्रमाण बुझ्ने आदेश गरेको...