रोमाञ्चक

अमेरिकी राष्ट्रपतिको दौड रोमाञ्चक मोडमा, ट्रम्पलाई धक्का

२० कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपतिको दौड रोमाञ्चक बनेको छ । निर्णायक मानिएको मिसिगन राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले जीतेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । ५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा घोषणा भएको छ ।...