रोजागरी

देशभित्र रोजगारी नपाउँदाको पीडा : कोरोनाको महामारीमा यसरी मुग्लानिँदै युवा (भिडियोसहित)

२० भदौ, २०७७, कैलाली । भारतमा कोरोना कहर बढेसँग ५ महिनाअघि घर आएकाहरु फेरी उतै फर्कनेको लर्को रोकिएको छैन । केहि दिन यता कैलालीको त्रिनगर नाका हुँदै दैनिक चारपाँच सय जना नेपाली भारत गइरहेका छन् । कैलालीको त्रिनगर नाकामा...