रोग नियन्त्रण

कोरोना फैलाउनेलाई जेल हाल्नुपर्छः डा. बाबुराम मरासिनी, पूर्व प्रमुख, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले प्रधानमन्त्रीको प्रतिबद्धता हुँदैहुँदै पनि तल्लो संयन्त्रले कोरोना नियत्रणमा प्रभावकारी ढंगबाट काम गर्न नसकेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. मरासिनीले कोरोना रोक्न प्रधानमन्त्रीको...